काङ्ग्रेसले काङ्ग्रेसलाई राम्रो देख्नुपर्छ : प्रवक्ता शर्मा

0 114

-रासस
काङ्ग्रेस शिवसताक्षी नगर समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘दशैँ, तिहार एवं छठ पर्वको शुभकामना तथा ज्येष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रम’मा उनले काङ्ग्रेसले काङ्ग्रेसलाई राम्रो नदेखेसम्म जनताको प्यारो हुन नसक्ने बताए ।




प्रवक्ता शर्माले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिले जसरी नै शेरबहादुर देउवा र रामचन्द्र पौडेल मिल्नुपर्नेमा जोड दिए । “एकअर्काको आलोचना नगरी टीम स्पिरिट बनाएर अघि बढे काङ्ग्रेस बलियो पार्टी बन्छ”, उनले भने । कार्यक्रममा १७० जना ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिएको थियो ।



सम्बन्धित
Loading...
error: Content is protected !!