आजको राशीफल २०७५ कार्तिक १२ गते
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विभिन्न अवसरले पछ्याउनेछन् । पदासीन व्यक्तिको सहयोग जुट्नेछ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
विभिन्न अवसरले पछ्याउनेछन् । पदासीन व्यक्तिको सहयोग जुट्नेछ।
मिथुन (का कि कु घ ङ छ के को हा)
भाग्यले विभिन्न अवसर जुराउनेछ । सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।
सिंह (मा मि मू मे मो टा टी टु टे)
अवसर प्राप्त भए पनि घुमफिरमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला।
कन्या (टो प पी पु ष ण ठ पे मो)
बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
तुला (र री रु रे रो ता ती तू ते)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ।बोली-व्यवहारमा सजग रहनुपर्ला।
धनु (य यो भा भी भू ध फा ढ भे)
रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ।
मकर (जो जा जी खी खू खे खो गा गी)
अध्ययनमा त्यति समय दिन नसकिएला। चुनौती देखिए पनि पछि लाभ हुने काम गर्न सकिनेछ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
व्यापारमा लाभ हुनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
खर्च बढ्ने हुँदा धेरै रकम जोहो गर्नुपर्ला। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।