राशिफल कार्तिक १४ गते

0

राशिफल कार्तिक १४ गते



Laxman Subedi
तपाईलाइ स्वागत छ

ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन
ज्योतिषी पं.लक्ष्मण सुवेदी
मो.९८५५०४६६५८
२०७५ साल कार्तिक १४ गते
मेष
प्रयास र प्रयत्नहरु भने सफल हुनेछन् । गरेका प्राय काममा सफलता मिल्नेछ ।
वृष
व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । वित्तिय कारोवार गर्दा सतर्क रहनु होला ।
मिथुन
लगानी बढाउने काम नगर्नु होला । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला ।
कर्कट
लग्नमा राहू भयकाले व्यवसायमा गरेको लगानी डुब्न सक्छ ध्यान दिनु होला । यात्रा कष्टपूर्ण हुनेछ ।
सिंह
वैदेशिक क्षेत्र कमजोर देखिन्छ । पारिवारिक तनाव बढ्न सक्छ ।
कन्या
ग्रह गोचर अनुकुल नै देखिन्छ । काम गर्दै जादा असम्भव देखिएका कुरा सम्भव हुनेछन् ।
तुला
भाग्य स्थानमा ग्रह भयकाले राजनैतिक व्यक्तित्वबाट सहयोग मिल्नेछ । नोकरीमा पदोन्नति हुनसक्छ ।
ब्रिश्चिक
नयाँ परिस्थितिको सृजना हुनेछ। प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ।
धनु
व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । संचित धनलाई नचलाउनु होला ।
मकर
ग्रह गोचर अनुकुल नै देखिन्छ । रोकिएका काम अगाडि बढ्ने छन् ।
कुम्भ
नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । परिश्रमको मुल्य पाईने छैन ।
मीन
मुद्धा मामिलामा जीत हुनेछ । दैनिक काम काज अगाडि बढ्नेछन् ।



सम्बन्धित
Loading...