१०८ जनाले गरे रक्तदान

0

अजुर्न अविरल
कावासोती। कावासोती १६ डण्डामा रहेको सनलाईट सामुदायिक विकास केन्द्रकाे अायाेजनामा गरिएकाे रक्तदान कार्यक्रममा १०८ जनाले रक्तदान गरेका छन् ।



बिहीबार डण्डामा रहेकाे अाफ्नै भवन अगाडि गरिएकाे रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष गाेपाल सिर्पालीकाे अध्यक्षतामा र कावासाेती नगरपालिकाका उपमेयर शंकर मर्दनियाकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा विजयादशमी, दीपावली तथा छठ पर्वकाे अवसरमा शुभकामना अादान प्रदान पनि भएकाे थियाे ।





सम्बन्धित
Loading...