मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु Daunne News प्रकाशित : कार्तिक १, १४:१२ 0 71 सेयर FacebookTwitterGoogle+ReddItWhatsAppPinterestइमेल १ कात्तिक, काठमाडौं । काठमाडौंको ठूलो भर्याङमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपालचोक जुगल–७ घर भइु हाल सानो भर्याङ बस्दै आएका ५५ वर्षीय वीरबहादुर तामाङ छन् । उनको मनमोहन मेमोरियल अस्पताल, कलंकीमा उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको हो ।