नवलपरासीकाे बाहुनीकुनामा बस दुर्घटना ५ जनाकाे घटनास्थलमै मृत्यु

0

रामकुमार श्रेष्ठ




नवलपरासी, ४ कात्तिक । नवलपरासीकाे अरूणाखाेला बाहुनीकुनामा अाज विहान बस पल्टदा ५ जनाकाे घटना स्थलमै मृत्यु भएकाे छ ।

मृतककाे सनाखत हुन सकेकाे छैन । बसमा रहेका ५० बढी घाईते भएका छन् । घाईतेहरू मध्ये ४२ जनाकाे भरतपुरमा उपचारका लागि पठाईएकाे जनाएकाेे छ । ९ जनाकाे स्थानीय ईच्छा मनकामना अस्पतालमा उपचार भएकाे छ।




थप ७ जना सामान्य घाईते रहेकाे प्रहरीले जनाएकाे छ ।
ईटहरीबाट भैरहवाकाे लागि हिडेकाे लु १ ख ८४५४ नम्बरकाे बस बाहुनीकुनामा सडकबाट ५० मिटर तल खसेकाे हाे ।

 




सम्बन्धित
Loading...