राष्ट्रिय सभाका अध्यक्षद्वारा मौलाकालिका दर्शन

0

नवलपरासी (गैडाकोट), ७ कात्तिक ।
बडादशैंको अन्तिम दिन आज राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवलपरासीको गैडाकोटमा रहेको मौलाकालिका मन्दिरको दर्शन तथा पूजाआरधाना गरेका छन् ।
आज विहान उनी मौलाकालिका दर्शनका लागि आएका हुन् । उनले मौलाकालिका मन्दिरको दर्शन गरी पूजा आरधाना गरेका थिए ।
उनको स्वागतमा मौलाकालिका मन्दिर व्यवस्थापन समितिले दशैं तिहार छठ लगायतका पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेका थिए ।







सम्बन्धित
Loading...