नेपाली कांग्रेसको शुभकामना आदान प्रदान

0

नेपाली कांग्रेसले कावासोतीको विपि चोकमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस कावासोती नगरपालीका २ नं. वडा कार्य समिती को आयोजनामा विजया दशमी, शुभ दिपावली, छठ, ईद, नेपाल संवत् लगाएत विभिन्न पर्वहरुको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।




वडा नं २ का वडा सभापति रुद्रलाल कण्डेलको अध्यक्षतामा आयोजीत कार्यक्रममा गण्डकी प्रदेश प्रतिपक्ष दलका नेता कृष्ण चन्द्र नेपाली, प्रदेश सांसद एवं जिल्ला सभापति विष्णु लामीछाने, नेपाली कांग्रेस गण्डकी प्रदेशकी  प्रमुख सचेतक ओमकला गौतम, जिल्ला सचिव वालकृष्ण घिमिरे, विष्णु कार्की, लगाएत कांग्रेसका नेता तथा कार्यकर्ताहरुले कार्यक्रममा बोल्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।




सम्बन्धित
Loading...