प्रदेश ५ सरकारद्वारा १५ विधेयक स्वीकृत

0

८ कात्तिक,बुटवल ।




प्रदेश ५ मन्त्रिपरिषद वैठकले विभिन्न मन्त्रालयले पेश गरेका कार्यविधि, निर्देशिकासहित १५ वटा विधेयकलाई स्वीकृत गरेको छ ।

बिहीबार बसेको वैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट पेश भएको जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।







सम्बन्धित
Loading...