हिरासतको रड काटेर दुई थुनुवा फरार

0 109

९ कात्तिक, विराटनगर । विराटनरगमा प्रहरी हिरासतबाट दुई जना थुनुवा भागेका छन् ।




इलाका प्रहरी कार्यालय रानीको हिरासतबाट थुनुवाहरु मोहमद आरिफ हुसेन र सदिम हुसेन भागेका हुन् । उनीहरु विराटनगर १७ का मोहम्मद अस्ताक हुसेन हत्याको अनुसन्धानका क्रममा पक्राउ परेका थिए ।

प्रहरीका अनुसार उनीहरु हिरासतको रड काटेर फरार भएका हुन् । हिरासतको पछाडिपट्टि झ्यालको ६ वटा रड काटेर थुनुवाहरु भागेका हुन् ।






सम्बन्धित
Loading...
error: Content is protected !!