राष्ट्रपतिको दल सत्तारूढ गठबन्धनबाट बाहिरियो

0

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको दल सत्तारूढ गठबन्धनबाट बाहिरिएको छ ।




शुक्रबार श्रीलंकाका वरिष्ठ मन्त्री महिन्दा अमरावीराले राष्ट्रपतिको दल यूनाइटेड पिपुल्स फ्रिडम अलायन्स (यूपीएफए) ले गठबन्धन छोड्ने निर्णय भएको जानकारी दिएका छन् ।

यससँगै वर्तमान् सरकारको भविष्यमाथि पनि गम्भीर शङ्का उब्जिएको छ ।




यद्यपि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री रनिल विक्रमासिङ्घे र उनको कार्यालयले सिरिसेनाको दल सत्तारूढ गठबन्धनबाट हटेपछि तत्काल कुनै प्रतिक्रिया जनाएका छैनन् ।




सम्बन्धित
Loading...