आजको राशीफल २०७५ कार्तिक ११ गते

0




मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। अवसरका लागि जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।


वृष (इ उ ए ओ वा वी वु वे वो)

अचानक धन हात पर्ने छ। लामो दुरीको यात्राको योग परेको छ ।

मिथुन (का कि कु घ ङ छ के को हा)

यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला।प्रेम प्रेमिका बिच रमाइलो भेटघाटको योग छ ।

 

कर्कट (ही हु हे हो डा डि डु डे डो)

आफ्नाबाट टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।

 

सिंह (मा मि मू मे मो टा टी टु टे)

मिहिनेतले नाम,दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ।

 

कन्या (टो प पी पु ष ण ठ पे मो)

जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।

तुला (र री रु रे रो ता ती तू ते)

धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आँटले काम लिन नसक्दा पछि परिनेछ।

वृश्चिक (तो ना नी नू ने नो या यि यु)

व्यवसायमा बाधा पुग्नेछ । धार्मिक काममा मन अगाडी बढ्ने छ ।

धनु (य यो भा भी भू ध फा ढ भे)

साथीभाइले साथ दिनेछन्। आफन्तभन्दा सहयोगीका माध्यमबाट काम बनाउन सकिनेछ।

मकर (जो जा जी खी खू खे खो गा गी) 

नयाँ कामको प्रस्ताव आउनेछ । स्वास्थ्यका लागि आहारविहारमा भने ध्यान पुर्याउनुहोला।

 

कुम्भ (गू गे गो सा सी सु से सो द)

व्यवसायमा समेत फाइदा उठाउन समय पर्खनुपर्नेछ। स्वास्थ्य कमजोर हुने छ ।

मीन (दि दू थ भ ञ दे दो चा ची)

निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। यात्राका क्रममा वादविवाद हुनाले उद्देश्य पूरा नहुन सक्छ।



सम्बन्धित
Loading...