पुस्तक व्यवसायीमा रविन्द्र न्याैपाने

5




नवलपुर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघ, नवलपुर शाखाकाे अाज १३ अाैं साधारण सभा तथा छैटाैं अधिवेशन दलदले स्थित साहारा पार्टी प्यालेसमा अाज सम्पन्न भएकाे छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघ नवलपुरका अध्यक्ष देवलाल काफ्ले काे अध्यक्षता, केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रभात् सुवेदीकाे प्रमुख अातिथ्यता र जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख कृण्णचन्द्र पाेख्रेलकाे विशिष्ट अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । त्यसैगरी कार्यक्रममा केन्द्रीय उपमहासचिव मनहरी बस्याल, केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयाेजक ऋषि भण्डारी, केन्द्रीय काेषाध्यक्ष रामशरण सिलवाल, केन्द्रिय सदस्य नारायण भण्डारी, चितवन अध्यक्ष राजेन्द्र तिवारी, नवलपरासी पश्चिमका काेषाध्यक्ष कृण्ण काफ्ले, ईम्बक्स नवलपरासी अध्यक्ष चन्द्रदेव तिवारी, एनप्याबसन अध्यक्ष रमेश अधिकारी, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघ, नवलपुरका पूर्व अध्यक्ष शाेभाकान्त रेग्मी, जिल्ला सल्लाहाकार विरेन्द्र पराजुली, पत्रकार महासंघ गण्डकी प्रदेश काेषाध्यक्ष दिपक भट्टराई लगायतले शुभकामना मन्तव्य दिनु भएकाे थियाे । अधिवेशन बाट सर्वसम्मत अध्यक्षमा रविन्द्र न्याैपाने, प्रथम उपाध्यक्ष गणेश पाैडेल, द्वितीय उपाध्यक्षमा जगतबन्धु अर्याल, सचिवमा अर्जुन अविरल, काेषाध्यक्षमा भगवत अर्याल, सहसचिव सिताराम रिजाल, सदस्यहरूमा डिल्लीराम महताे, खिमप्रसाद भुसाल, हरिप्रसाद लुईटेल, कल्पना मिश्र, कृण्णबहादुर वि क, मनिषा ढकाल काफ्ले, पुष्पा कार्की, रामप्रसाद भट्टराई , नारायण शर्मा तिवारी गरी १५ सदस्सीय जिल्ला कार्यसमिति चयन भएका छन् ।







सम्बन्धित
Loading...