राशिफल २०७५ साल मंसिर १२ गते

0

ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन



ज्योतिषी पं.लक्ष्मण सुवेदी
मो.९८५५०४६६५८



२०७५ साल मंसिर १२ गते
मेष
पारिवारिक सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा भूमिकमको खोजी हुनेछ तर मिल्न गाह्रो छ ।
वृष
आफन्तबाट पराईको व्यवहार हुनसक्छ । प्रयत्नपूर्व गरेका काम सफल हुनेछन् ।
मिथुन
व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पारिवारिक खर्च बढ्नेछ ।
कर्कट
सभा सम्मेलनमा भाग लिनको लागि निम्ता आउन सक्छ । परिवारमा देखिएका समस्या कम हुनेछन् ।
सिंह
यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।
कन्या
नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनु होला ।
तुला
ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । समयको सदुपयोग गर्नु होला ।
वृश्चिक
औषधी चिकित्सा जस्ता पेशा व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विवादको अन्त्य हुनेछ ।
धनु
बाह्य सम्बन्धमा सुधार आउनेछ । नोकरीमा पदोन्नति तथा राजनीतिमा नयाँ भूमिका मिल्न सक्छ ।
मकर
आफन्तबाट रचनात्मक सहयोग पाईनेछ । नोकरी तथा राजनीतिमा सक्रियता बढ्नेछ ।
कुम्भ
रोकिएका काम विस्तारै अगाडि बढ्ने छन् । मानसिक तनावमा कमि आउनेछ ।
मीन
शैक्षिक तथा न्याय मार्गमा आँशिक सफलता मिल्नेछ । पारिवारिक समस्या पूर्ण समाधान हुने देखिन्न ।



सम्बन्धित
Loading...