२०७५ साल मङ्सिर २० गते

तपाईलाइ स्वागत छ



ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन
ज्योतिषी पं.लक्ष्मण सुवेदी


मो.९८५५०४६६५८
 २०७५ साल मङ्सिर २० गते
मेष
दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ।
वृष
नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ।
मिथुन
सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।
कर्कट
आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ।
सिंह
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै प्रतिफल दिलाउनेछ।
कन्या
शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ।

तुला
चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्।
वृश्चिक
बौद्धिक व्यक्तिहरूसँग अनावश्यक प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।
धनु
काम बिग्रने डरले सताइरहनेछ। नजिकका साथीभाइसँग समझदारी बढ्नेछ।
मकर
आमाको माध्यमबाट काम बनाउन सकिनेछ। प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ।
कुम्भ
साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ।
मीन
रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ।


सम्बन्धित
Loading...