नेकपा बैठकमा उठ्यो मन्त्रिपरिषद् पुनर्गठनको माग Daunne News प्रकाशित : Jan 21, 2019 85 सेयर FacebookTwitterGoogle+ReddItWhatsAppPinterestइमेल काठमाडौं ४ पुस। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आइतबारदेखि जारी छलफलमा बोल्ने अधिकांश नेताहरुले सरकारको कामकारबाही प्रभावकारी नभएको बताएका छन् ।