‘घर’मा सुरक्षा अनुवन्धित





अर्पण थापा निर्देशन गर्न लागेको सिनेमा ‘घर’को मुख्य भुमिकामा अभिनेत्री सुरक्षा पन्त अनुवन्धित भएकी छन्। सिनेमाका निर्माता दिपेन्द के.खनालले सामाजिक सञ्जाल मार्फत उनको अनुबन्दन सार्वजनिक गरेका हुन्।

 ‘घर’मा दुई नायिकाको मुख्य भूमिका रहनेछ । अब एक जना मात्रै नायिका तय हुंन बाँकी रहेको डिएस डिजीटल प्रा.लीका सदस्य तथा निर्देशक दिपेन्द्र के खनालले बताए ।




निर्देशक दिपेन्द्र के.खनालसँगको सहकार्यमा निर्माता सुरज पाण्डेले सिनेमा घर निर्माण गर्न लागेका हुन् । सिनेमामा सन्तोष अधिकारी सह-निर्माताको रुपमा रहेका छन् भने निरज कंडेल छायांकन गर्ने छन् ।




सम्बन्धित
Loading...