ताताे तेलले पाेलेर घाईते २२ महिने बालिकाकाे उपचारकाे सहयाेगकाे लागि अपिल





नवलपरासीकाे गैडाकोट नगरपालिका वार्ड नं ३ ढोडेनीकी २२ महिनाकी बालिका सिमरन पौडेलको शरीरमा तातो तेल परेर शरीर जलेको छ ।
उनकाे अहिले चितवन मेडिकल कलेजमा उपचार भईरहेकाे छ ।

ताताे तेलले शरीर भरि पाेलिएकी ती बालिकाकाे उपचारकाे लागि खर्च जुटाईदिन बालिकाकाे अभिभावकले अपिल गरेका छन् ।




छाेरीकाेे उपचारमा एक दिनम‌ ७० हजार खर्च भईसकेको उनका बुवा कृष्ण पौडेलले बताए। उनकाे यपचारकाे सहयाेगकाेे लागि बालिकाकाे आमा बिष्णु माया भण्डारि (पौडेल) को नाममा रहेको माछापुच्छ्रे बैङ्कको खाता नं  3636524299462011 मा पठाउन सक्नुहुनेछ ।

पकाउदै गरेको भाँडाबाट तातो तेल पोखिएर उनको शरीर जलेको हो । आफनो जिवीकोपार्जनका लागि भृकुटी चोकमा सानो पसल गर्दे आएका उनका बुवा कृष्ण पौडेल र आमा बिष्णु पौडेल को २२ महिनाको छोरी सिमरानको अवस्था निकै गम्भीर रहेको छ ।

आर्थिक अवस्था निकै कमजोर भएकाले छोरीको उपचारको लागि पैसा जुटाउन गाह्रो भईरहेको जनाकारि उनको परिवारले बताएका छ ।




सम्बन्धित
Loading...