ad

कुमारी निजी शैक्षिक गुठीको ४५ दिने निशुल्क सिलाइकटाइ तालिम

205


कावासोती । कुमारी निजी शैक्षिक गुठीको आयोजनामा कावासोती नगरपालिका ४ हसौरामा ४५ दिने निशुल्क सिलाई कटाई तालिम शुरु भएको छ ।
तालिममा हसौरा आसपासका २० जना महिलाहरुको सहभागिता रहेको छ । भुमिका टेक्निकल सर्भिस प्रा.लि. देवचुलीको प्राविधिक सहयोगमा भएको तालिम चैत्र १ गते सकिने कुमारी निजी शैक्षिक गुठीका प्रशासन तथा लेखा शाखा प्रमुख दीपकलाल श्रेष्ठले बताए ।
वेरोजगार महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।






You might also like
Loading...