परासीमाा टिप्परकाेे ठक्करबाट माेटरसाईकल चालककाे मृत्यु


प्रेम चन्द राैनियार,
नवलपरासी, १९ माघ ।
वर्दघाट सुस्ता पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका १२ रानिपाकडमा गएराति टिपरले माेटर साईकललाई ठकर दिदाँ एक जनाकाे मृत्यु एक जना घाईते भएकि छिन ।




मृत्यु हुनेमा रामग्राम नगरपालिका १६ वस्ने माेटरसाईकल चालक २० वर्षिय अनुप चाैधरी रहेका छन भने साेहि ठाउँ बस्ने माेटर साईकलमा पछि सवार शकुन्तला चाैधरि घाईते भऐकि छिन ।

जिल्ला प्रहरि कार्यालय नवलपरासीले दिएकाे जानकारी अनुसार परासीवाट भुमहीतर्फ जाँदै गरेकाे लु २ ख ३५२७ नम्बरकाे टिप्परले विपरित दिशातर्फ जान अाई राखेकाे लु १७ प ४५८२ नम्बरकाे माेटरसाईकललाई ठकर दिदाँ माेटरसाईकलमा सवार दुवै जना घाईते भई उपचारकाे क्रममा अनुप चाैधरिकाे सिटि अस्पताल वुटवलमा उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासिका प्रहरी उपरिक्षक एंवम सुचना अधिकृत विरेन्द्र थापाले वताए ।




मृृृृतककाे शव पृथ्वी चन्द अस्पताल परासीमा राखिएकाे छ भनी टिप्पर र टिप्पर चालकलाई अावश्यक कार्वाहिका लागि प्रहरिले अाफ्नाे नियन्त्रणमा लिएकाे छ।




सम्बन्धित
Loading...