नवलपुरको केउरानीमा लाटी महिला बलात्कृत

नवलपरासी, ७ फाल्गुन । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ३ केउरानी हाट बजार लाग्ने स्थान नजिकै मंगलबार विहान एक जना लाटी महिला बलाकृत भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार बोल्न नसक्ने लाटी अन्दाजी ५० बर्षकी महिला बलात्कृत भएकी हुन् ।%0





सम्बन्धित
Loading...