पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा रसियन नागरिकको मृत्यु


पोखरा । पोखरामा मंगलबार भएको प्याराग्लाइडिङ दुर्घटनामा परी एक जना विदेशी नागरिकको मृत्यु भएको छ ।
सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका रसियन नागरिकलाई तत्काल मेट्रो सिटी अस्पताल लगिएको भए पनि अस्पताल पुग्ना साथ उनलाई चिकत्सकले मृत घोषणा गरेका थिए ।







सम्बन्धित
Loading...