ad

पाँच बजेपछि बन्द खुल्यो

220

विप्लव नेतृत्वको नेकपाले आफ्ना कार्यकर्ता रिहाई, आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा लगायतका मागहरु राख्दै गरेको बन्द साँझ ५ बजेबाट खुलेको छ ।
उक्त पार्टीका अनुसार बन्द साँझ पाँच बजेबाट खुलेको हो ।




You might also like
Loading...