ad

बाराका मालपोतका लेखा अधिकृत घुस सहित पक्राउ

117


बाराको मालपोत कायर्लयका लेखा अधिकृत खुस सहित पक्राउ परेका छन ।

मालपोत कार्यालय कलैयामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाको टोलीले लेखा अधिकृत युगल किशोर ठाकुरलाई घुस सहित पक्राउ परेका हुन । उनको कार्यकक्षमा २४ लाख ९२ हजार फेला परेको अख्तियार दुरुपयोग कार्यलय हेटौडाको प्रमुख हुमकला पाण्डेले बताएका छन ।




निजको कार्यकक्षमा यत्रो भारि मात्रामा के को रकम हो भनेर अनुसन्धानको लागि नियन्त्रमा लिएको उनले जानकारी गराए । लेखा अधिकृत ठाकुरलाई आजै अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय हेटौडा लगेको जानकारी दिएका छन ।



You might also like
Loading...