शनिबारको नवलपुर बन्द फिर्ता


नवलपुर । बैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओली नवलपुर आउने भए पनि ओलीको भ्रमणलाई लक्षित गरि विप्लव नेतृत्वको नेकपाले गरेको शनिबारको नवलपुर बन्द फिर्ता लिएको छ ।
बैशाख ५ को नेपाल बन्द लगतै बन्द गर्दा जनजीवनमा पर्ने असरलाई मध्यनजर गर्दै वैशाख ७ गतेको नवलपुर बन्द फिर्ता लिएको नेकपा नवलपुरले जनाएको छ ।







सम्बन्धित
Loading...