धर्म निरपेक्ष खारेज गर्न माग





कावासाेती । राप्रपा नवलपुरले धर्म सापेक्षिक राज्य माग गर्दै कावासाेतीमा धर्म निरपेक्ष राज्य लेखेकाे कागज जलाएका छन् ।
विपी चाेकमा राप्रपा नवलपुरका अध्यक्ष दलबहादुर केसीकाे नेतृत्वमा रहेकाे टाेलीले प्रदर्शन गर्दै कागज जलाएका हुन्।




सम्बन्धित
Loading...