नवलपरासीमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

137

नवलपरासी । नवलपरासीको सरावल गाउँपालिका वडा नं ३ जनकपुरमा माेटरसाईकल अनियन्त्रित हुदा १ जनाकाे मृत्यु २ जना गम्भीर घाइते भएका छन ।




भुताहा महेशपुर सडक खण्डमा अन्तर्गत कजणहियाबाट परासी तर्फ आउदै गरेको लु ८ प ९९६३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुदाँ मोटरसाइकल चालक रामग्राम १६ सुरेश राजभरको मृत्युु भएको प्रहरीले जनाएको छ ।
दुघटनामा परी राजकुमार चमार र दुर्गेश सिंह गम्भीर घाइते भएकोे छन् ।



सम्बन्धित
Loading...
error: Content is protected !!