भरतीय हस्तक्षेप विरुद्ध कावासोतीमा प्रदर्शन (भिडियो सहित)





कावासोती । भारतीय हस्तक्षेप विरुद्ध नवलपुरको कावासोतीमा केही युवाहरुले बुधबार प्रदर्शन गरेका छन् ।
नेकपा निकट अनुरास्ववियुले कावासोतीको थकाली चोकदेखि फलफूल चोकसम्म मोटरसाइकल र्याली सहित प्रदर्शन गरेका हुन् ।
उनीहरुले भारतीय विस्तारवाद, भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी समेत गरेका थिए ।
यसैबीच विहीबार विहान ८ बजे कावासोतीको मध्यविन्दुबाट फलफूल चोकसम्म संयुक्त रुपमा विद्यार्थीहरुले प्रदर्शन गर्ने भएको छ ।




सम्बन्धित
Loading...