ad

नेपाल आउनासाथ समातिए पुर्वमन्त्री रूपज्याेति

207


काठमाडौं । प्रहरीले व्यवसायी तथा विपश्यना गुरु रुपज्योतिलाई पक्राउ गरेको छ ।
बिह‍ीबार साँझ ८ बजे राजधानीबाट सिंगापुरबाट नेपाल फर्किने वित्तिकै काठमाडौँ प्रहरीले पूर्व अर्थ सहायकमन्त्री समेत रहेका रुप ज्योतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।




महानगरीय प्रहरी परिसर काठमाडौँ प्रहरीका अनुसार अपार्टमेन्ट व्यवसाय सम्बन्धी एउटा ठगी मुद्दामा परेको उजुरीको आधारमा रुपज्योति पक्राउ परेका हुन् ।



You might also like
Loading...