कैलालीमा अखिल क्रान्तिकारीले मोदीको पुत्ला जलाए


कैलाली । कैलालीको अत्तरियामा नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका छन ।





प्रहरी दमनलाई छिचोल्दै भारतीय विस्तारवाद मुर्दावाद, अतिक्रमित नेपाली भूमि फिर्ता गर लगायतका नाराहरू लगाउँदै मोदीको पुत्ला दहन गरिएको क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष पुष्कर जोशीले जानकारी दिए।
भारतीय विस्तारवादको विरोधमा सुदुरपश्चिम प्रदेशका बिभिन्न ठाउँमा बिरोध प्रदर्शन भईरहेको छ । सत्ताधारी पार्टीका बिध्याथी संगठनहरुले पनि महेन्द्रनगरमा बिरोध प्रदर्शन गरेका छन ।




सम्बन्धित
Loading...