ad

काेराेनाकाे सन्त्रासका कारण: नेपाल भ्रमण वर्ष स्थगित

348

सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेकाे छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै ‘भ्रमण वर्ष २०२०’ लाई स्थगित गर्ने निर्णय गरेको हो ।



अब सन् २०२२ मा भ्रमण वर्ष मनाउने निर्णय पनि भएकाे प्रधानमन्त्री केपी शर्मा ओलीकाे सचिवालयले जनाएकाे छ । भ्रमण वर्ष २०२० स्थगित गरी  २०२२ लाई भ्रमण वर्ष घाेषणा गर्न प्रधानमन्त्रीले नै प्रस्ताव गरेका हुन् ।



सम्बन्धित
Loading...
error: Content is protected !!