ad

अभिनेत्री इशा गुप्ता यतिबेला नयाँ फिल्म हम मस्तीमा

347



सन २०१९ मा बलिउड र दक्षिण भारतीय गरेर तीनवटा सफल फिल्म दिएकी अभिनेत्री इशा गुप्ता यतिबेला नयाँ फिल्म हम मस्ती करेंगेको सेटमा व्यस्त छिन् ।

बलिउड मुभी जन्नत–२ बाट नायिकाकी रूपमा आएकी इशाले बलिउड, तामिल र तेलुगी सबैतिर आफ्नो छाप छाडेकी छन् । विगतको जस्ता ठूला ब्यानरको सिनेमा इशासँगै छैन ।




पछिल्लो फिल्म हेराफेरी ३ को सफलतापश्चात् फेरि उत्साहित भएकी इशा आफ्नो नयाँ फिल्म हम मस्ती करेंगेबाट पनि आशावादी छिन् । यो फिल्म अर्को वर्ष रिलिज हुनेछ । यसमा आफ्नो केही फरक भूमिका भएको उनको कथन छ ।



सम्बन्धित
Loading...
error: Content is protected !!