ad

नवलपुरमा कोरानाका कारण निर्धातिर मिति अगावै विद्यालयको परीक्षा

653

नवलपुर । पूर्वी नवलपुरमा कोरानाबाट उच्च सतर्कता अपनाउनका लागि निर्धारित मिति अगाडि नै विद्यालय स्तरको परीक्षा हुने भएको छ ।
कक्षा ९ सम्मको परीक्षा फाल्गुन २८ गते शुरु भएर चैत्र ५ गते सकिने छ । नवलपुरका कक्षा ८ को परीक्षा पनि निर्धारित मिति भन्दा अगाडि नै हुने भएको छ ।
नवलपुरका शिक्षा इकाई प्रमुख कृष्ण चन्द्र पोख्रेलले नवलपुरका सबै स्थानीय तहमा चैत्र ५ गते नै परीक्षा सक्ने गरी परीक्षा तालिका समेत प्रकाशित गरिसकिएको छ ।
एसईई परीक्षा भने चैत्र ६ गतेबाट हुने छ ।





सम्बन्धित
Loading...
error: Content is protected !!