डोटीका सार्वजनिक यातायातमा यात्रु दोब्बर, भाडा तेब्बर


सरकारले छोटो दुरीका यातायातका साधनहरु सुचारु गर्ने निर्णय गरेसँगै डोटीका सार्वजनिक यातायातका साधनहरुमा जोखिम बढेको छ ।




सरकारले कुल सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु वोक्ने गरी सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि डोटीमा सञ्चालन हुने जिपहरुले क्षमताभन्दा दोब्बर यात्रु ओसार्न थालेका छन् ।




सम्बन्धित
Loading...