ad

नवलपुरमा थप १ को मृत्यु, ४६ नयाँ संक्रमित पुष्टि

322

नवलपुर । पूर्वी नवलपरासीमा थप १ जना कोरोना संक्रमितको निधन भएको छ । यो सहित नवलपुरमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ सय ३६ पुगेको छ ।


स्वास्थ्य कार्यालय नवलपुरका अनुसार त्यसैगरी पछिल्लो २४ घण्टामा नवलपुरमा ४६ जना नयाँ संक्रमित थपिएका छन् भने ३० जना निको भएका छन् ।

नवलपुरमा आइतबार साँझ ५ बजेसम्म सक्रिय संक्रमितको संख्या ६ सय ७७ पुगेको छ ।





You might also like
Loading...