ad

काठमाडौंमा भोलिदेखि सिनेमा हल खुल्ने

7

यो वर्षको सुरुदेखि बन्द अवस्थामा रहेका सिनेमा हल खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यलयको निर्णय अनुसार काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका हुन्।


काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएसँगै सिनेमा हल खुने बाटो खुला भएको हो।

सरकारले स्वास्थ्य सुरक्षा अनुगमन गर्ने गरी सिनेमा हल खोल्ने अनुमति दिएको हो।





You might also like
Loading...