ad

एलजीको ‘दसैं तिहार अभियान’

10


एलजीले यो वर्षको दसैं तिहार २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान ‘हार्दिक बधाई तपाईंलाई, यस चाडबाडमा विशेष सबैलाई’ सार्वजनिक गरेको छ ।
अभियानले एलजीका कुनै पनि सामानको खरिदमा पाँच करोडभन्दा बढीको उपहारहरु प्रदान गरेको छ । योजनाअन्तर्गत एलजीका लागि नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सले एलजीका घरायसी सामानहरु र होम इन्टरटेन्मेन्टका खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको छ ।
नर्मल र स्मार्ट एलईडी टिभी, साउन्ड बार खरिदमा ग्राहकहरुले जिन्विन अट्राक्टिभ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासेट एन्ड स्प्लिट एसी र फ्लोर स्ट्यान्डिङ एसीका खरिदमा ग्राहकहरुले चार हजार रुपैयाँको निःशुल्क स्थापना सेवा पाउनेछन् । एयर प्युरिफायरको खरिदमा २ हजार ९ सय ६० रुपैयाँको केन्ट ह्यान्ड ब्लेन्डर प्राप्त गर्नेछन् ।
यस अफरमा ग्राहकहरुले साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरकोे खरिदमा १२ हजार ९० रुपैयाँको सीजी आयल फिल्ड हिटर, डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा २ हजार ९ सय ६० मूल्यको केन्ट ह्यान्ड ब्लेन्डर र सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।
त्यस्तै, ग्राहकहरुले माइक्रोवेभ ओभनको खरिदमा २ हजार ८ सय रुपैयाँ मूल्यको फ्री खाना पकाउने किट, डिसवासरको खरिदमा डिसवासर ट्याबलेट र भ्याकुम क्लिनरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।
वासिङ मेसिान फ्रन्ट लोड (९ केजीमाथि वासर ड्रायर)को खरिदमा २ हजार ६ सय ५० रुपैयाँ मूल्यको फ्री सीजी हलोजिन हिटर, वासिङ मशिन फ्रन्ट लोड (८ केजीसम्म)को खरिदमा ६ केजीको एरियल म्याटिक डिटर्जेन्ट र वासिङ मेसिान टप लोडको खरिदमा फ्री ड्राइ आयन प्राप्त गर्न सक्नेछन् । यो योजना नेपाल अधिराज्यभरि सीमित अवधिको लागि लागू हुने कम्पनीले जनाएको छ ।



You might also like
Loading...