ad

नवलपुरमा लागु औषध सहित ३ जना पक्राउ 

76


नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटबाट गैडाकोट प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

 

इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी नायव निरीक्षक भानु चौधरीको कमाण्डमा रहेको टोलीले गैडाकोट २ नारायणी पुल निरबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको हो ।

 



पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका ११ निवासी ३१ बर्षीय प्रकाश कार्की, भरतपुर महानगरपालिका ९ निवासी २२ बर्षीय सुरेष तामाङ र तनहुको देवघाट गाउँपालिका ५ बस्ने बर्ष २२ का मिलन गुरुङ रहेका छन् ।

 

उनीहरुको साथबाट प्रहरीले नुफिन ५६ एम्पुल, डाइजापाम ६० एम्पुल र फेनरागन ५६ एम्पुल बरामद गरेको हो ।



You might also like
Loading...