ad

विद्यार्थीलाई बैंक मार्फत सेयर कारोवार तालिम

33


सुनवल । सांग्रीला डेभलपमेन्ट बैंक भुमही शाखाले सुनवल नगरपालिका वडा नं. ११, जर्घामा अवस्थित वाकवाणी माध्यामिक विद्यालय मा कक्षा ११ र कक्षा १२ मा व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीहरुलाई बैंक मार्फत सेयरको कारोवार कसरी गर्ने भन्ने विषयमा तालिम प्रदान गरिएको छ।

 

बिद्यालयका प्रधानध्यापक भोलाप्रसाद न्यौपानेको अध्यक्षता शिक्षक टंकप्रसाद सुवेदीको संयोजकत्वमा संचालन भएको कार्यत्रमको संचालन बैंकका कर्मचारी घनश्याम भट्टराईले दिएका थिए ।

 



कार्यत्रममा सांग्रीला डेभलपमेन्ट बैंक लि. भुमही शाखाका शाखा प्रबन्धक शुशिल पौडेलले बैंकिङ्ग प्रणाली मार्फत सेयरको कारोवार कसरी गर्न सकीन्छ भन्ने बारेमा बिद्यार्थिहरुलाई जानकारी दिएका थिए ।



You might also like
Loading...