ad

मासु खानु हुन्छ ? यी कुराहरुमा ध्यान दिनुहाेस्

12


मासु खानु स्वास्थ्को लागि राम्रो भएपनि मासु खाँदा धेरै कुराहरुमा ध्यान दिनु आवश्यक छ ।

 

एउटा जवान मानिसले दिनमा २५० ग्राम सम्म मासु खानु राम्रो हो । मानिसको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिनको आवश्यक हुन्छ ।

 



मासु खादा ध्यान दिनुपर्ने कुराहरु:

 

-मासु खाँदा कति मात्रामा खाने ।

 

-हप्तामा एक चोटि मात्र मासु खानु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

 

-मासुमा कुन पदार्थ हुन्छ र यसले शरीरलाई के फाइदा गर्छ भन्ने जान्न जरुरी हुन्छ ।

 

-मासु पकाउदा राम्रोसँग पकाउनु पर्छ ।

 

-मासुसँग-सँगै फाइबर वा रेसादार खाद्यपदार्थ खानुपर्छ ।

 

-रेष्टुरेन्ट वा बाहिर खाँदा जथाभावी तेलमा पकाएको हुन सक्ने हुनाले सकेसम्म घरमै मासु खाने गर्नुपर्छ ।

 

-मासु पकाउँदा तेल ठिक मात्रामा लगाउँनु पर्छ ।

 

-ग्यास्टिकले नसताओस भन्नका लागि सकभर उसिनेको वा रसयक्त मासु खाने ।

 

-डीप फ्रिजमा राखेको मासु खानु राम्रो होइन ।



You might also like
Loading...