ad

लोकाहा पुलबाट खसेर एक जनाको निधन भिडियो सहित

648

 


पूर्वी नवलपरासीको कावासोती र प्रगतिनगर बीच लोकाहा खोला पुलबाट साईकलसँगै खसेर एक जनाको निधन भएको छ ।

 

 

सडकमा साइकल यात्रा गरिरहेका उनको एक्कासी खसेर निधन भएको प्रत्यक्षदर्शीले जनाएको छ ।

 

 

 




नवलपुरको बुलिङटार गाउपालिकाको भारतीपुर निवासी शिबलाल कुमालका छोरा ३९ बर्षीय नरबहादुर कुमालको निधन भएको हो ।

 

 

 

 

 

 

 

 

 

 

उनको घटना स्थलमै निधन भए पनि मध्यविन्दु जिल्ला अस्पताल पुर्याएपछि मात्र मृत घोषणा गरिएको थियो ।

 

 

मृतकको खब पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल रोखिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीषक दिलिपकुमार गिरीले बताए ।

 

 

 

बुटवल नारायणगढ खण्डको बाटो बिस्तारको क्रम चलिरहेको र अधिकांस भागमा खाल्डो परेर यातायातको साधन चलाउन निकै जोखीम भईरहेको बेला यो घटना घटेको हो । साईकल तथा सर्बसाधरणको लागी यो बाटो निकै जोखीम रहेको स्थानिय बताउछन् ।

 

 

 

 

 



You might also like
Loading...