ad

माओवादी केन्द्र विनयी त्रिवेणीको अध्यक्षमा पाण्डे

79

 


नवलपुर । नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) विनयी त्रिवेणी गाउँपालिकाले सर्वसम्मत नेतृत्व टुङ्गाएको छ ।

 

 




अध्यक्षमा कृण्ण पाण्डे रहनेगरि ५५ सदस्सीय गाउँपालिका समिति चयन गरेको छ । जसको तीन उपाध्यक्षहरूमा जम्मा पल्लि मगर, दमयन्ती रुचाल र बुद्धि थापा, सचिवमा राजकुमार अधिकारी सहसचिवमा मंगल सुनार कोषाध्यक्षमा रन्जु अधिकारी चयन भएका छन् ।

 

शनिबार देशैभरिका पालिका तथा नगरहरूको अधिवेशन भएको छ । नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले फेसबुक लाईभ मार्फत् सबै पालिका तथा नगरको उद्घाटन गरेका थिए ।

 

 

 

पालिका अध्यक्ष कृण्ण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नवलपुर जिल्ला संयोजक मित्रशरण शर्मा विहानीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हो ।

 

माओवादी हुप्सेकाेट अध्यक्षमा चन्द्रबहादुर थापा

 

 

सुकुम्बासी र जनताकाे काम गर्ने भनेकै माओवादी पार्टी: दिनानाथ शर्मा



You might also like
Loading...