रजहरमा सवारी दुर्घटनामा एक जना घाइते


 




 

रजहर (नवलपुर) । पूर्वी नवलपरासीको रहजरमा भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन् ।

 


नवलपुर प्रहरीका अनुसार पश्चिमबाट पूर्व जाँदै गरेको बाग्मती प्रदेश ०१ – ०२५ च – ४३४४ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिएको हो ।

 

 

दुर्घटनामा परी सडक छेउ उभिराखेका ३५ बर्षीय मैना राज भण्डारी घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।

 

 

ठक्कर दिने कार र कार चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

 

 

कावासोतीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते

 

 




सम्बन्धित
Loading...