नापी कार्यालय कावासोतीमा १५ जना कर्मचारीमा को-रोना, सेवा ब,न्द





नापी कार्यालय कावासाेतीमा १५ जना कर्मचारीमा काे-राेना पाे-जेटिभ देखिएकाे छ ।

यसअघि नै ९ जना कर्मचारीमा कोरोना संक्रमण भएको नापी कार्यालय कावासोतीमा शुक्रबार थप ६ जना कर्मचारीलाई को-रोना संक्रमण पुष्टि भएको हाे ।




दुई दिनअघि गरिएको परीक्षणमा ९ जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।

बिहीबार थप १२ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण भएको कार्यालयले जनाएको छ ।

नापी कार्यालयका सूचना अधिकृत भोला कोहारका अनुसार ३० कर्मचारीमध्ये १५ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले नापी कार्यालयकाे सेवा ठप्प रहेकाे छ ।




सम्बन्धित
Loading...