नवलपरासीमा महिला मृत अवस्थामा फेला





नवलपुर । पूर्वी नवलपरासीमा एक जना महिला मृत अवस्थामा भेटिएका छन् ।

अस्थायी प्रहरी चौकी सर्दीका अनुसार विनयी त्रिवेणी गाउँपालिका ४ बगैँचा बस्ने बर्ष ४० कि सरीता कुमाल घरबाट कोही कसैलाई नसोधी हिडेकोमा घरदेखी ५ सय मिटर दक्षिणतर्फ रहेको भित्री गोरेटो बाटोमा मृत्यु भएको अवस्थामा स्थानीयले देखी खबर गरेको प्रहरीले गरेका थिए ।




उनको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा राखिएको छ ।




सम्बन्धित
Loading...