नवलपरासीमा नारायणी नदीमा युवतीको वेवारिसे शव फेला



नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदीमा एक जना युवतीको शव फेला परेको छ ।




नाम, थर, वतन नखुलेको अन्दाजी २५÷३० बर्षीया महिला नारायणी नदीमा मृत फेला परेको हो ।

नवलपुरको मध्यविन्दु नगरपालिका २ नन्दपुर स्थित नारायणी नदीको बीच भागमा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले बताए ।




महिलाको शव मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

यो पनि

नवलपरासीमा जन्तीलाई भ्यानले ठक्कर दिंदा, १ जनाको मुत्यु १७ जना घाइते

 

बुटवल देबीनगरमा ढिस्को खसेर पुरिँदा २ जनाकाे मृत्यु,३ जना घाइते

 

कावासोतीको बालुवा डाँडामा बन्यो भ्यु टावर, कावासोतीको सम्पूर्ण दृष्य अवलोकन गर्न सकिने

 

अझै तीन दिन मौसम नखुल्ने; पानी र हिउँले चिसो बढ्ने

 

 

 




सम्बन्धित
Loading...