ad

भोईस कि, ड्स्का सुप्रिम मल्लले पहिलो पटक गाए दुनिया सारा रुवा उने गित… हेर्नुहोस् (भिडियो सहित)

74

संगीतकार तथा सर्जक नरेश खातीको ‘मेरो बाबा सुपरम्यान ’ बोलको गीत भोईस किड्स्का सुप्रिम मल्ल को आवाज मा सार्बजनिक भएको छ । गीत सार्बजनिक भएको केहि समय नै चौतर्फी चर्चा बटुल्न सफल भएको छ ।गीतमा खातीले नै शब्द लेखेका हुन् । बुबाको मुख हेर्ने दिन आएको अबसरमा आफूले ‘मेरो बाबा भगवान’ बोलको गीत ल्याएको जानकारी दिए ।



आमासम्बन्धी थुप्रै गीतहरू छन् । तर, बुबालाई जोडेर धेरै गीत छैन’, गायक एवम् संगीतकार खातीले भने। सबैका छोराछोरीलाई यो गीतले बुबाको महत्व दिओस् भनेर गीत बनाएको हुँ ।’लोक तथा दोहोरी गीतमा राम्रो दख्ल राख्ने खातीले मेलोडिले भरिएको यो गीतबाट बुबाको महत्व सिकाउन खोजेका छन् ।

गायक एवम् संगीतकार खातीकाे याे गीत सुक्रबार युट्युबमार्फत रिलिज गरिएकाे छ । यसअघि ‘मेरी छोरी’ गीत बनाएका खातीको त्यो गीतले युट्युबमा एक करोड भ्यु कटाएका थियो । अर्को गीत ‘माया मारेर’ ले पनि एक करोड भ्यु नाघेको थियो ।

 






सम्बन्धित
Loading...
error: Content is protected !!