आज डलर सहित अन्य देशको विनिमयदर कति ?





काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार (आज) डलरको भाउ बढेको छ । हिजो अमेरिकन डलर १ को खरिददर १२१ रुपैयाँ ७२ पैसा र विक्रीदर १२२ रुपैयाँ ३२ पैसा कायम भएकोमा आज बढेर १ डलरको खरिददर १२२ रुपैयाँ १२ पैसा र विक्रीदर १२२ रुपैयाँ ७२ पैसा कायम रहेको छ ।

त्यसैगरी युरोपियन युरो १ को खरिददर १३१ रुपैयाँ ८२ पैसा र विक्रीदर १३२ रुपैयाँ ४६ पैसा छ । १ युके पाउण्ड स्टलिङको खरिददर १५९ रुपैयाँ र विक्रीदर १५९ रुपैयाँ ७८ पैसा कायम भएको छ ।




जापानी येन १० को खरिददर ९ रुपैयाँ ५२ पैसा र विक्रीदर ९ रुपैयाँ ५७ पैसा रहेको छ । चाइनिज युन १ को खरिददर १९ रुपैयाँ १३ पैसा र विक्रीदर १९ रुपैयाँ २३ पैसा छ ।

आजको विनिमयदर कुन देशको कति ? 




सम्बन्धित
Loading...