कावासोती ६ र १३ मा एमालेको प्यानल नै विजयी


 




नवलपुर । पुर्वी नवलपरासीकाे  कावासोती नगरपालिका वडा नं. ६ र १३ मा एमालेको प्यानल नै विजयी भएको छ ।

कावासोती ६ मा अध्यक्षमा एमालेका याम बहादुर थापा र कावासोती १३ मा एमालेका लालबहादुर गुरुङ विजयी हुनुभएको हो ।

 




कावासोती ६ मा थापाले आफ्ना नेपाली काङग्रेसका निकटतम प्रतिद्धन्द्धीलाई ९८ मतान्तरले पराजित गर्नुभयो ।

यस्तै कावासोती १३ मा गुरुङले ३५० मतान्तरले पराजित गर्नुभयो । कावासोती ६ र १३ मा गत निर्वाचनमा नेपाली काङग्रेसले जीतेको थियो ।

 




सम्बन्धित
Loading...