नवलपुर: आपसी झगडामा श्रीमतिले पनियाेले हिर्काउँदा श्रीमान् गम्भीर घाईते

नवलपुर । पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिका २ काेल्हुवामा श्रीमतिले पनियाेले हान्दा श्रीमान गम्भीर घाईते भएका छन् ।

प्रहरी चाैकी काेल्हुवाका अनुसार हिजाे साँझ मध्यबिन्दु २ कोल्हुवा बस्ने बर्ष ५३ को विर बहादुर बोटेलाई निजको श्रीमती कलिया बोटेले आपसी विवाद भई पनियोले प्रहार गरेकी थिईन ।

श्रीमतीकाे आक्रमणबाट निज बिर बहादुर बोटेको टाउकोमा चोट लागेकाे र अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

बाेटेलाई उपचारको लागी मध्यबिन्दु जिल्ला अस्पताल, डण्डा ल्याएकोमा थप उपचारको लागी भरतपुर अस्पताल चितवन रिफर भएका छन् ।

श्रीमानलाई पनियाेले आक्रमण गर्ने श्रीमतिलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

सम्बन्धित
Loading...